घूससहित प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले आज नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको छ । ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर चौथो तहका इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई पक्राउ गरी अनुसन्धान … Continue reading घूससहित प्राधिकरणका कर्मचारी रङ्गेहात पक्राउ